नेप्सेले ५० प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्षको मुनाफाबाट लााभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बीसौँ वार्षिक साधारण सभा डाकेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २८ गते सत्ताइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित सो सभा डाकको हो ।
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश अनुमोदन मुख्य प्रस्ताव सहित पुस २८ गते आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स संचालक समितिको पुस ६ गते बसेको बैठकले अघिल्लो आर्थिक वर्षको लाभांश पारित गर्न १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघ पहिलोपटक पूँजी बजार हेर्नको लागि फोरम गठन भएको छ । महासंघको पदाधिकारी समितिको मंसिर २ गते बसेको बैठकको निर्णय अनुसार अम्बिका प्रसाद पौडेललाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेको हो ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको छ । फाइनान्सले पुस २७ गते, मंगलबार, होटल सामना, हेटौँडा, मकवानपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको हो ।