चन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला |
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (पुस २४ गते) देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो ।