डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघ्यो, एकै दिन २२ हजारभन्दा बढीले बृद्धि |
काठमाडौं । धितोपत्र कारोबाका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको छ । पुस २७ गते १ बजेसम्मको रेकर्डमा २४ लाख ५१ हजार १७३ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।