नेपाल एसबिआई बैंकद्वारा शेयरधनीलाई ९.४७% लाभांश वितरण गर्ने प्रस्ताव पारित |
काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो ।
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । कम्पनीले स्थापनाको ११औँ वार्षिक साधारणसभामा उक्त घोषणा गरेको हो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो साधारण सभा सम्पन्न गरेको छ । तेह्रौं वाषिर्क साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडको बार्षिक साधारण सभाले १६.२% नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । धितोपत्र कारोबाका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको छ । पुस २७ गते १ बजेसम्मको रेकर्डमा २४ लाख ५१ हजार १७३ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको हो ।
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बाषिर्क साधारण सभा कोभिड–१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट स