नेपाल बैंकको नाफा सामान्य घट्यो |
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ भने खुद नाफा घटेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ भने खुद नाफा घटेको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले डेढ अर्ब नाफा कमाएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
काठमाडौं । स्वदेशी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १४९ प्रतिशतले नाफा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रयमासमा वार्षिक प्रति सेयर आम्दानी रू. ३५.७३ आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । मञ्जुश्री फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। फाईनान्सको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा दुई करोड ९९ लाख रुपैयाँले घटेको हो ।
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ ।