फागुन ७ गतेदेखि रु रु जलविद्युतले आईपीओ निष्काशन गर्ने |
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले यही फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले यही फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८२ क’ विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रयमासमा एनएमबि बैङ्कको समग्र वित्तीय सूचकमा ग्रिन सिग्नल देखिएको छ । बैङ्कले यो त्रयमासमा खूद मुनाफा १ अर्ब ६१ करोड पुर्याएको छ ।
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैयमासको १५.९७ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरीराख्ने लगायत सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी१० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव सभाले पारित गरेको छ ।
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ ।