नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्दै इन्फिनिटी लघुवित्त |
काठमाडौं । नवलपुरमा रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।
काठमाडौं । नवलपुरमा रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाद्वारा सेयरधनीहरुलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस सेयर तथा प्रति शेयर २० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
काठमााडौं । प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि पालो पर्खनु पर्ने अवस्था आएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति धमाधम दिन थालेपछि आइपीओ निष्काशनका लागि कम्पनीहरुले पालो कुर्नु पर्ने अवस्था आएको हो ।
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले यही फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८२ क’ विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रयमासमा एनएमबि बैङ्कको समग्र वित्तीय सूचकमा ग्रिन सिग्नल देखिएको छ । बैङ्कले यो त्रयमासमा खूद मुनाफा १ अर्ब ६१ करोड पुर्याएको छ ।
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैयमासको १५.९७ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरीराख्ने लगायत सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी१० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।