महिला लघुवित्तको आईपीओमा ५० गुणा बढि आवेदन |
काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा १ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । सोमबार बेलुकासम्ममा १२ लाख १ हजार ८९० हजार आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।
काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा १ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । सोमबार बेलुकासम्ममा १२ लाख १ हजार ८९० हजार आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।
काठमाडौं । हिमालन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । गरिमा विकास बैङ्कले १४औं बार्षिक साधारणसभाले १४.२१ प्रतिशत लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका छन् ।
काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । माघ २९ गते साझ बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा करिब साढे १ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार ५ बजेसम्ममा ९ लाख ६३ हजार ८६८ वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।
काठमाडौं । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्स बैङ्क इन्टरनेसेनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी सम्झौता गरेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको १५औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत लाभांश पारित गरेको छ । सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम भएको २०,००,००,००० कित्ता सेयर सूचिकरण गर्ने सम्झौता भएको छ ।