सिभिल बैंकको साधारण सभाले पारित गर्यो ८ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव |
काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ ।
काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्सलाई ६६ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ ।
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले आज (फागुन ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन ७ गते, शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो ।
काठमाडौं । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैङ्कद्वारा प्रवर्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अंकित दरको ८ करोड इकाईको ‘कुमारी इक्विटी फन्ड’ निष्काशन हुने भएको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा २ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । संस्थाको आईपीओ भर्ने अन्तिम दिन बुधबार बेलुकासम्ममा १५ लाख ८० हजार ७८१ आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।
काठमाडौं । पुँजीबजारको नीतिगत सुधारको माग राख्दै आमरण अनसन बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । चौथो दिनको दिन बुधबार नेपाल धितोपत्र बोर्डले माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि कोइरालाले अनसन तोडेका हुन् ।
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान ९ बजे कम्पनीको कार्यलयमा बाँडफाँड गरिने भएको हो ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौैं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ ।