नेप्सेमा लगानी समुह थपियो, १२ वटा समुहका समुहगत परिसूचक कायम |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानी समुह थप गरेको छ । नेप्से व्यवस्थापनको फागुन ७ गतेको निणर्य अनुसार उक्त समुह थप गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानी समुह थप गरेको छ । नेप्से व्यवस्थापनको फागुन ७ गतेको निणर्य अनुसार उक्त समुह थप गरेको हो ।
काठमाडौं । शिखर इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
काठमाडौं । नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, कुन— कुन सूचक कसका बलिया छन् भनेर हामीले वित्तीय विश्लेषण गर्न खोजेका छौँ । विश्लेषण चालु आर्थिक वर्षको ६ महिनासम्म (साउन देखि पुससम्म) को तथ्याङ्कलाई आधार मानिएको छ ।
काठमाडौं । महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर हात पारेका छन् ।
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले फागुन २३ गतेबाट आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं । कुमारी क्यापिटलले आज (फागुन १४ गते) देखि सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ ।
काठमाडौं । काठमाण्डौ । सीडीएससीको निजी अनलाइन मिडियामाथि नियन्त्रणको प्रयासले आज शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट आमलगानीकर्ता वञ्चित भएका छन् ।
काठमाडौं । महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ ।
काठमाडौं । लगानीकर्ताले अब कुनैपनि कम्पनीको साधारण शेयर (आइपीओ) को नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने भएका छन् ।
काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।