नेपाल हाइड्रो डेभलोपर्सले १५ प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो ।
काठमाडौँ । ओखलढुंगास्थित मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई छुट्टयाइएको ८ लाख २ हजार ५०० कित्ता सेयर निष्काशनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २१ गतेबाट खुल्ने भएको छ । यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो ।
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले चैत ३ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।
काठमाडौं । सनराइज क्यापिटलले ‘सनराइज ब्लूचिप फन्ड’ को १० करोड इकाई चैत १ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई छुट्याइएको छ ।
काठमाडौं । केही दिनको करेक्सनपछि पुँजी बजार सोमबार पुनː लयमा फर्किएको छ । पुँजी बजारको बुलिस गतिमा गत साता एकाएक ब्रेक लागेको थियो ।
काठमाडौं । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको भनिएको ऋणपत्रको निष्काशन मिति सारेको छ । ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक सो ऋणपत्रका लागि अब फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ ।