ग्लोबल आइएमई बैंकद्वारा ८.५५ डिबेन्चर जारी |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार (आज) देखि ८.५५ “ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” निष्काशन गरी बिक्री खुला गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार (आज) देखि ८.५५ “ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” निष्काशन गरी बिक्री खुला गरेको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंैकले उक्त ऋणपत्र विक्रीका लागि फागुन ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ । नेप्सेले दुबै कम्पनी शेयर यही शुक्रबार सूचीकरण गर्ने तयारी गरेको छ ।
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापीटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । बुक बिल्डिङमा आवेदन दिन थप १० संस्थागत लगानीकर्ता योग्य देखिएका छन् । बोर्डले मंगलबार थप १० संस्थागत लगानीकर्तालाई बुक बिल्डिङमा सहभागी हुन अनुमति प्रदान गरेको हो ।
काठमाडौं । कुमारी ईक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशतले आवेदन परेको छ । फण्डमा इकाइ मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरु फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएकोमा २५ गतेसम्म आइपुग्दा ३५ प्रतिशत बढी आवेदन परेको हो ।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ३४,३०,०० कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भयो ।
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले आज (फागुन २८ गते) देखि ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको छ ।
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो ।