रेकर्डहरु ब्रेक गर्दै १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा पुग्यो नेप्से |
काठमाडौं । सेयर बजारले नेप्से सूचकका आधारमा यसअघिका सबै रेकर्डहरु ब्रेक गरेको छ । यसअघिका क्लोजिङ सूचक र इन्ट्रा डे हाइ रेकर्ड दुवैलाई पार गर्दे नेप्से अघि बढ्न सफल भएको छ ।
काठमाडौं । सेयर बजारले नेप्से सूचकका आधारमा यसअघिका सबै रेकर्डहरु ब्रेक गरेको छ । यसअघिका क्लोजिङ सूचक र इन्ट्रा डे हाइ रेकर्ड दुवैलाई पार गर्दे नेप्से अघि बढ्न सफल भएको छ ।
काठमाडौं । सेयर बजार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेर रोकियो ।
काठमाडौं । रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै १० गुणा बढी आवेदन परेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस पछि हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले आज (चैत २० गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्दैछ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेले हालसम्मकै उच्च विन्दुको प्रतिरोध परीक्षण गरेको छ । यस दिन प्रि ओपन सेसनमा नै नेप्सेले सो विन्दुको प्रतिरोध परीक्षण गरेको थियो ।
काठमाडौं । सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ । अर्को साता बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।