बीएफआईएनले ५५ हजार कित्ता आईपीओ जारी गर्ने |
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।
काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेनस्को शेयर स्पिलिट (टुक्राउने) विषयमा परेको निवेदनमा बिमा समितिले अध्ययन गर्ने भएको छ । उसले नेपालमा पहिलो पटक यस्तो किसिमको निवेदन आएको भन्दै त्यस विषयमा अध्ययन गर्नु पर्ने जनाएको छ ।
काठमाडौं । बैकका सहायक कम्पनी सहित प्रदेश र केन्द्रमा नयाँ ब्रोकर लाइसेन्सका लागि खुल्ला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुल्ला गर्न लागेको हो । पूँजी बजार बिस्तारको लागि ब्रोकर सङ्ख्या बढाउनु पर्ने नेपाल धितोपत्र बोर्डले बतएको छ ।
काठमाडौं । साँग्रीला विकास बैंकको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौं । रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न प्रकृया अघि बढाएको छ । बैंकले उक्त रकम बराबरको ऋणपत्र जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबीएमा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट शुक्रबार गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार अहिलेसम्मको तयारी अनुसार शुक्रबार ९चैत २७ गते० बाँडफाँट गर्ने योजना भएको छ ।