लुम्बिनी जनरल इन्सुरेन्सले गर्यो लाभांश घोषणा |
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई एक्वायर गरेर वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ ।
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । नयाँ वर्ष २०७८ साउनदेखि लगानीकर्ताले नयाँ टिएमएसबाट कारोबार गर्न पाउने भएका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल स्टक ब्रोकर एसोसिएसनले उक्त जानकारी दिएको हो ।
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणहरूका लागि निष्काशन गर्ने भएको हो ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग गरेको छ । सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट फाउन्डेसनलाई पनि थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से नयाँ उचाइमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.२० अंक बढेर २६९१.५५ विन्दुमा बन्द भएको छ ।
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।