मिर्मिरे लघुवित्तको नाफा करिब पाँच गुणा बृद्धि |
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष गत वर्षभन्दा ४ दशमलव ९२ गुणा बढी खुद नाफा कम्पनीको भएको छ ।