नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र निष्काशन हुँदै, वार्षिक साढे ८ प्रतिशत ब्याजदर |
काठमाडौं । नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र वैशाख २२ गतेबाट निष्काशन गर्दैछ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र वैशाख २२ गतेबाट निष्काशन गर्दैछ ।
काठमाडौं । बैंक अफ काठमाण्डूले खुद ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा विजय लघुवित्तले १० करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ८२.८८ प्रतिशतले बढोत्तरी भएको हो ।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फन्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य प्रगति गरेको देखिन्छ ।
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ ।
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ ।