सानिमा जनरल इन्सुरेन्सको जेठ ११ गते एजीएम, लगानीकर्तालाई भने छैन लाभांश |
काठमाडौं । सानिमा जनरल इन्सुरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । सानिमा जनरल इन्सुरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १८.६५% थोरै हो ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा जेठ २ गते बस्ने भएको छ । सभा, रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो ।
काठमाडौं । सञ्चालनमा आएको छोटो समयमानै अन्तर्राष्ट्रिय मान्यता (आईएसओ ९००१ः२०१५ सर्टिफिकेशन) पाएको एनआईसी एशिया क्यापिटल लिमिटेडले क्यापिटलले चालु आर्थिक बर्षको २०७७–७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसानन्त सम्ममा वोमी लघुवित्तले १० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२७.३५ प्रतिशतले बढी हो ।
काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाईहरु तेसा्रे दिनमा नै बिक्री भईसकेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महुली लघुवित्तले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६७.१५ प्रतिशतले धेरै हो ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र वैशाख २२ गतेबाट निष्काशन गर्दैछ ।
काठमाडौं । बैंक अफ काठमाण्डूले खुद ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।