मध्य भोटेकोशीको आयोजना प्रभावितका लागि आइपीओ बिक्री खुल्यो |
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं । विशिष्टिकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न बोर्डबाट पाँच वटा संगठित संस्थालाई पूर्वाधार तयार गर्न सूचित गरिएको छ ।
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ ।
काठमाडौं । ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालिले लकडाउन अवधिभर समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ ।
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
काठमाडौं । कोभिड १९ को कहरका बीच सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रयमासमा खुद नाफातर्फ उत्साहजनक वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा खुद नाफातर्फ ५६.६६ प्रतिशतको बढोत्तरी गरेको हो ।
काठमाडौं । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबीएल समृद्धि फन्ड –२ मा माग भन्दा ५० प्रतिशत बढी आवेदन परेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद नाफा ५९.२३% ले बढेर २ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वषैको यसै अवधिमा कमाएको ४३ करोड ६७ लाख रुपैयाँ भन्दा २.६५% मात्र धेरै हो ।