जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित |
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।
काठमाडौं । एनएमबि बैंकले जेठ २ गतेदेखि १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५–२०८७∕८८’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा निर्धन उत्थान लघुवित्तले ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । केही महिना पहिले मात्रै आइपीओ जारी गरेको प्रभु लाइफ इन्सुरेन्सको नाफामा आकर्षक वृद्धि भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा किसान लघुवित्त मजबुत बनेको छ । यसअवधिमा खुद नाफालगायतका प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन सेक्युरिटिज प्रालिलाई म्याग्दीको बेनी र तनहुँको दमौलीमा शाखा खोल्न अनुमति दिएको छ । भिजन सेक्युरिटिजले धितोपत्र बोर्डसमक्ष नयाँ शाखा विस्तार गर्न पाउँ भनी बोर्डसमक्ष अनुमति मागेको थियो ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद शेयर निष्कासनका प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।