सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो |
काठमाडौं । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । विश्पव्यापी फैलिएको कोभिड १९ प्रभाव बोटलर्स नेपालका दुई कम्पनीमा पनि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुबै कम्पनी बिक्री आम्दानी ऋणात्मक देखिएको हो ।
काठमाडौं । मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ ।
काठमाडौं । ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपिओ जारी गर्न लागेको सिटिजन्स लाइफ इन्स्योरेन्सले १.२६ प्रतिशतले नाफा कमाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अजोड इन्सुरेन्सले ६ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७३.८६ प्रतिशतले बढी हो ।
काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष. २०७७/७८ को चैत्र महिनासम्म ६७ करोड २७ लाख नाफा गरेको छ । कम्पनीका अनुसार ३ अर्ब ८९ करोडको बिक्रीबाट यो नाफा प्राप्त भएको हो । गत वर्ष यही अवधिमा ३ अर्ब ५७ करोडको ब्यापारबाट कम्पनीले ४३ करोड ७१ लाख नाफा कमाएको थियो ।
काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फन्डले आगामी जेष्ठ ५ गतेदेखि फन्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
काठमाडौं । सोमवार शेयर बजार १ दशमलव ०५ प्रतिशत बढेर बन्द भएको छ । यो दिन समग्र शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४१ अंक बढेर २ हजार ६४५ दशमलव ८५ विन्दुमा पुगेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको ‘एनआईबीएल समृद्धि फन्ड–२’ योजनामा आवश्यकता भन्दा अधिक इकाईहरुको लागि आवेदन परेको छ ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।