गुराँस लाइफ इन्स्योरेन्सको नाफा २४ प्रतिशतले बढ्यो |
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब १ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले बढी हो ।