नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव |
काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । जेठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको इकाईका लागि आवेदन दिने आज (जेठ ९ गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । एनएमबि बैंकले आज (जेठ ९ गते) देखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२∕९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से नयाँ अलटाइम हाइ पुगेसँगै कारोबार रकमले पनि नयाँ रकेर्ड बनाएको छ।
काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने सुविधा ल्याएको छ ।
काठमाडौं । प्रभु क्यापिटलले बिक्री खुला गरेको प्रभु सेलेक्ट फन्डमा दोस्रो दिनमै माग भन्दा धेरै आवेदन परेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन निर्देशन दिएको छ । कोभिड १९ को कहरको बीचमा पनि शेयर बजारले नयाँ रेकर्ड बनाई रहेको अवस्थामा बोर्डले यस्तो सूचना जारी गरेको हो ।
काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।