खर्च नियन्त्रण गर्दा रसुवागढीको नोक्सानी घट्यो |
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार खर्च नियन्त्रण गर्दा कम्पनीको नोक्सानी घटेको देखिएको छ ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार खर्च नियन्त्रण गर्दा कम्पनीको नोक्सानी घटेको देखिएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गर्दैछन् ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न बीमा समितिले अनुमति प्रदान गरेको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौ । प्रभु बैंकको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज (जेठ ११ गते) बाट आवेदन खुला गरिएको छ ।
काठमाडौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८३’ मा आज (जेठ ११ गते) बाट आवेदन खुला गरेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ६.४७ अंकले घटेर दुई हजार आठ सय १६ दशमलब ६० विन्दुमा थामिएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।
काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ ।