सेयर बजारमा बजेटको सकारात्मक असर, सर्वाधिक कारोबारसँगै नेप्से नयाँ उचाइमा |
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत प्रसारण लाईनमा पर्ने प्राकृतिक व्यक्तिलाई अग्राधिकार शेयर दिने व्यवस्था गरेको छ ।
काठमाडौं । शुक्रबार प्रभु सेलेक्ट फण्डको बाँडाफाँड सम्पन्न भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको छ ।
काठमाडौं । एनएमबि बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले मंगलबार जेठ ११ गतेका दिन बाँडफाँड गरिएको जनाएको हो । नएमबि बैंकको जेठ २ गतेदेखि जेठ ६ गतेसम्म बिक्रीमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट कडाइ सुरु गर्न थालेको छ । लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकले लघुवित्तमा बैंकहरुलाई कडाई गरेपछि आक्रोस ब्यक्त गरेका छन् ।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुबै कम्पनीले विशेष साधारण सभा डाकेका छन् ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था प्राप्ति गर्न सैद्धान्तिक सहमति पाएको छ । लघुवित्तले जेठ ११ गते नेपाल राष्ट्र बैंकबाट प्राप्ति सम्बन्धि सैद्धान्तिक सहमति पाएको हो ।
काठमाडौं । सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार खर्च नियन्त्रण गर्दा कम्पनीको नोक्सानी घटेको देखिएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गर्दैछन् ।