एनएलजी इस्योरेन्सले गर्यो लाभांश प्रस्ताव, बोनस कति ? |
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं ।साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबार ४५ अंकको गिरावट आएको बजारमा मंगलबार पनि ११ अंकले घटेको छ ।
काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको हो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।
काठमाडौं । सेयर बजार सोमबार प्रभावित भएको छ । नेप्से सूचक घटे पनि खरिदबिक्री रकम औसतमा निकै राम्रो छ ।
काठमाडौं । आगामी आर्थिक वर्ष (आव)देखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने भएको छ ।
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ ।
काठमाडौं । शनिबार आगामी आर्थिक वर्ष २०७८∕७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए ।