एक्सेलले ३०% हकप्रद ल्याउने, पुग्यो धितोपत्र बोर्ड |
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीले ३०% हकप्रद बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले १०ː३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार (जेठ ३० गते) देखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) सुविधा हटाएको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३००० विन्दु माथि बन्द भएको छ। यस दिन नेप्से ४२.७२ अंक बढेर ३०२५.८३ विन्दुमा बन्द भएको छ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा लगानीकर्ताको सहभागिता उल्लेख्य देखिएको छ ।
आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ६ वर्ष अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ मा आवेदन दिने आज (जेठ २८ गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।