बोर्डले सार्वजनिक गर्याे शेयर बजारमा जोखिमपूर्ण ५१ कम्पनीको सूची |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ । बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ । बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले मंगलबार सार्वजनिक गरेको जोखिमयुक्त ५१ कम्पनीको विवरणबारे सेयर बजारका सरोकारवालाहरुले गलत भएको बताएका छन् । धितोपत्र बोर्डले सेयर बजारमा इन्साइडर ट्रेडिङ साथै कर्नरिङ हुने गरेको बताएको छ ।
काठमाडौं । युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।
काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को दश महिनासम्ममा नेपाल धितोपत्र बोर्डले कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ भने ३ खर्ब २७ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् ।
काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाएको छ ।
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको सोमबार जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।