राष्ट्रिय बीमा कम्पनीले १० बर्षपछि बार्षिक साधारण सभा गर्ने तयारी गर्दै |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले १० बर्षको बार्षिक साधारण गर्ने तयारी गरेको छ । करिब १ दशकको वार्षिक साधारणसभा गर्न बाँकि रहेको राष्ट्रिय बीमा कम्पनीले साधारण सभा बोलाउने तयारी गरेको हो ।