धितोपत्र बोर्ड बिरुद्दको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन |
काठमाडौं । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै बैंकले असार ४ गते आवेदन दिएको हो ।
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको आइतबार सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । होटल इच्छा सिमरा, बारामा सम्पन्न १९ औं वार्षिक साधारण सभा लाभांश पारित गरेको हो ।
काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८,१५० कित्ता सेयर बिक्री गर्ने भएको छ ।
काठमाडौं । नबिल बैंकले आज सम्पन्न विशेष साधारण सभामा युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति)गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा आज (असार ६ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।