प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने |
काठमाडौं । सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ ।
काठमाडौं । सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
काठमाडौं । बुधबार नेप्से सूचकका साथै कारोबार रकममा समेत गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७९ अंकले बढेको नेप्से सूचक बुधबार पुन: ५१ अंकले घटेको हो।
काठमाडौं । सिद्धार्थ क्यापिटलले खुलामुखी म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले सिदार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक योजना निष्काशन गर्न लागेको हो ।
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ ।
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
काठमाडौं । लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो ।