जनरल इन्स्योरेन्सले स्थगित साधारण सभा बोलायो |
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २१ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २१ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते चौथो वार्षिक साधारण सभा डाकेको छ।
काठमाडौं । सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार ८ गते अनुमति पाएकाे हाे ।
काठमाडौं । काभ्रेमा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्ने भएको छ ।
काठमाडौं । होटल एशोसिएसन नेपाल (हान)ले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै होटलको वित्तीय अवस्था अनुसारको आइपीओ निष्कासनका लागि सहजिकरण गर्न माग गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड (इण्डेक्स फण्ड) मा आज (असार १० गते) देखि आवेदन दिन सकिने भएको छ।
काठमाडौँ । साताको अन्तिम दिन विहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १६.९६ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्स परिसूचक २८४३ अंकमा ओर्लिएको छ ।