प्रभु क्यापिटलद्धारा डिम्याट खाता नवीकरणको शुल्क बुझाउन आग्रह |
काठमाडौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।
काठमाडौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।
काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ ।
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ ।
काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड निष्कासन गर्ने भएको छ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ ।
काठमाडौं । ‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ । यो योजनाको आकार १ अर्ब र समया ७ बर्षको रहनेछ ।
काठमाडौं । नेको इन्सुरेन्सले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।