लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्री गर्ने |
काठमाडौं । लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लगेको हो । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो ।