मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन अनुमति पायो |
काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
काठमाडौं । आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आज (असार २३ गते) देखि आवेदन दिन सकिने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । यस दिन नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको छ। यस दिन २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँट गर्ने भएको छ ।
काठमाडौं । असार १७ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज .(असार २१ गते) अन्तिम दिन हो।
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजना–२ फन्डमा आवेदन दिने आज (असार २० गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
काठमाडौं । एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज आइतबार (असोज २० गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।