सर्वोच्चको फैसलापछि शेयर बजारमा तिव्र उतारचढाव, ४४ अंकको गिरावट, कारोबार रकम ९ अर्ब ९८ करोड |
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब ७५ अंकले बढेको नेप्से, यस दिन घटेको हो।
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब ७५ अंकले बढेको नेप्से, यस दिन घटेको हो।
काठमाडौं । असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २८ गते) अन्तिम दिन हो।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालू आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ ।
काठमाडौं । आइतबार नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको बृद्धि आएको छ ।
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ ।
काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आज (असार २४ गते) बिहीबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।