बजेटले तोकेको पूँजीगत लाभकर आजदेखि लागू, लगानीकर्ता र कारोबारीलाई फरक–फरक पुँजीगत लाभकर |
काठमाडौं । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको पूँजीगत लाभकरको नयाँ व्यवस्था आज अर्थात साउन १ गतेदेखि लागू भएको छ।
काठमाडौं । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको पूँजीगत लाभकरको नयाँ व्यवस्था आज अर्थात साउन १ गतेदेखि लागू भएको छ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिभेन्चर) जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (असार ३१ गते) देखि आवेदन दिन सकिने भएको छ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ ।
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ । नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
काठमाडौं । बुधबार शेयर बजार मापक नेप्से सूचत सामान्य अंकले बढेर बन्द भएको छ । राजनीतिक नेतृत्व परिवर्तन हुँदा बुधबारको बजारमा लगानीकर्ता ’पर्ख र हेर’ को अवस्थामा देखिएका छन् ।
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा झण्डै साढे २१ लाख आवेदकले आवेदन गरेका छन्। यो आइपीओमा परेको हालसम्मकै उच्च आवेदन हो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ।