सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको एक सय अंकित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले मेरो शेयर प्रणालीमा धितोपत्र स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरेको छ । सिडिएससीले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताहरुको पहिचान हुने व्यवस्था मेरो शेयरमा थप गरेको हो ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार माइक्रोफाइनान्सको अधिकांश सूचकमा सामान्य सुधार देखिएको छ ।
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।
काठमाडौं । हालसम्मकै उच्च बिन्दूको रेकर्डसँगै नेप्से परिसूचक १३.९७ अकंले बढेर सोमबारको सेयर कारोबार बन्द भएको छ । आज बजार खुल्ने बित्तिकै ५० अकंले बढेर नेप्से परिसूचकले हालसम्कै उच्च बिन्दू तीन हजार ३२. अंकको नयाँ रेकर्ड बनाएको थियो ।
काठमाडौं । नबिल बैंक लिमिटेडले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणा बढेको छ।
काठमाडौं । सेयर बजारले आकर्षक वृद्धिसहित नयाँ आर्थिक वर्षलाई स्वागत गरेको छ । आइतबार नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भएको छ ।