मैलुङ खोलाको आईपीओ साउन १४ गतेदेखि खुल्ने |
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ ।
काठमाडौं । एनएलजी इन्सुरेन्सले साउन २१ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ ।
काठमाडौं । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको एक सय अंकित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड असार २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (साउन ५ गते) अन्तिम दिन रहेको छ ।
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज (साउन ५ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
काठमाडौं । कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज (साउन ५ गतेदेखि) पुनː आवेदन दिन सकिने भएको छ ।