राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनले बैंकको बोनस शेयर बढ्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने भएको छ ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो ।
काठमाडौं । मञ्जुश्री फइनान्स लिमिटेडले संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ। पछिल्लो २ कारोबार दिनमा ७६.०६ अंक बढेको नेप्सेमा यस दिन ८ अंकको करेक्सन भएको हो।
काठमाडौं । नबिल बैंक लिमिटेडले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
काठमाडौं । पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रमले यस आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि नेपालको आइपीओ मार्केट उत्साहजनक देखिने अनुमान गर्न सकिन्छ ।
काठमाडौं । किसान लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। नेप्सेले नयाँ उचाइ कायम गर्दा भोल्यूमले पनि साथ दिएको छ।
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ ।