जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार |
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ।
काठमाडौं । प्राथमिक शेयर (आईपीओ) वा एफपीओ निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्य सहित विभिन्न क्षेत्रका तीन दर्जन हाराहारी कम्पनीले आफ्नो स्वामित्व परिवर्तन गराएका छन् ।
काठमाडौं । आर्थिक वर्ष ७७/७८ मा सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफा २३१.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ६६/७७ मा कम्पनीले ३ करोड ४४ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ मा कम्पनिको खुद नाफा बढेर ११.४३ लाख पुगेको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।
काठमाडौं । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। मंगलबार पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको नेप्सेले बुधबार पनि नयाँ उचाइमा पुगेको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशत भन्दा माथि लाभांश वितरण गर्न निरुत्साहित गरेको छ ।
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा राष्ट्र बैंकले कडाई गरेको छ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (साउन १२ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।