डिप्रोक्सको खुद नाफा १५९.५५ प्रतिशतले बढ्यो |
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ ।
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ ।
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (क्ीद्यद्यी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ।
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आज (साउन १४ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ।
काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।
काठमाडौं । लक्ष्मी इक्विटी फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न आज अर्थात साउन १४ गतेसम्ममा इकाईधनी हुनुपर्नेछ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ ।
काठमाडौं । भित्री सूचनाको आधारमा सेयर कारोबार (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
काठमाडौं । लगानीकर्ताले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने भएका छन्। केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि) ले मेरो शेयरमा उक्त सुबिधा थप गर्दै पासवर्ड रिसेटको सुबिधा दिने भएको हो ।