स्वाभिमान लघुवित्तको जगेडा कोष उल्लेख्य बढ्यो |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (क्ःँद्यक्) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको जगेडा कोष उल्लेख्य बढेको छ भने नाफामा पनि राम्रो सुधार गरेको छ।