निफ्राको वितरणयोग्य नाफा करिब ६६ करोड |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजार रहेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजार रहेको छ ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको नाफामा आकर्षक वृद्धि भएको छ ।
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नोक्सानीलाई बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले व्यवसाय बढाउँदै खुद नाफामा पनि आकर्षक सुधार गरेको देखिन्छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन्।
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।
काठमाडौं । एनआइबिएल एस क्यापिलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड–१ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
काठमाडौं । दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम उपलब्ध नहुने भएको छ ।
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।