इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार भदौ ४ गतेदेखि |
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्वायर (प्राप्ती) गरेपछि भदौ ४ गते दिने एकीकृत कारोबार शुरु गर्ने भएको छ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्वायर (प्राप्ती) गरेपछि भदौ ४ गते दिने एकीकृत कारोबार शुरु गर्ने भएको छ।
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ । विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा दुबै घटेको छ ।
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको छ।
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरढा अनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन गर्नेको संख्यामा नयाँ रकर्ड कायम भएको छ । कम्पनीको आईपीओ हालसम्मकै सबै भन्दा धेरै २४ लाख भन्दा बढीको आवेदन परेको हो ।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।