विजय लघुवित्तको खुद नाफा १०० प्रतिशतभन्दा बढी बढ्यो |
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा कम्पनीको नाफा धनात्मक भएको छ ।
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले खराब कर्जा उठाउन सफल भएपछि खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले करिब २ करोड खुद नाफा कमाउन सफल भएको छ।
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ३ करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ।
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरढा अनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन गर्नेको संख्यामा नयाँ रकर्ड कायम भएको छ । कम्पनीको आईपीओ हालसम्मकै सबै भन्दा धेरै २४ लाख भन्दा बढीको आवेदन परेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले असार ३१ गतेदेखि साउन १४ गतेसम्म विक्री गरेको कुल ३० लाख कित्ता ऋणपत्र साउन २४ गते बाँडफाँट गरेको छ ।