एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड १० लाख, कर्जा निक्षेपमा आकर्षक सुधार |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ।
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा करिब स्थिर रहेको छ भने ईपीएस सामान्य घटेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई ४ समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा विभिन्न कम्पनीहरुलाई बर्गीकरण गरेको हो ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा ३ अर्ब नाघेको छ भने वितरण योग्य मुनाफा करिब साढे ३ अर्ब छ।
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष १५ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। कम्पनीको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद आम्दानी अघिल्लो वर्षको तुलनामा १.९६ प्रतिशतले बढेको हो।
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ प्रतिशतले नाफा बढेकाे वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । यसै वर्ष आईपिओ निष्काशन गरेको प्रभु लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।