मानुषी लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेड म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले मेगा म्युचुअल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा अधिकांश सूचकमा सुधार गरेको छ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब ३ अर्ब खुद नाफा आर्जन गरेको छ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) लाई भेटेर शेयर लगानीकर्ताहरुले बजार सुधारका लागि भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७∕७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
काठमाडौं । सेयर कारोबार रकम (टर्नओभर) ले नयाँ कृतिमान कायम गरेको छ । नेपालको पुँजी बजारमै आज आइतबार (साउन ३१) सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले एक व्यक्तिले १२ करोड रुपैयाँ सम्मको मात्रै शेयर कर्जा पाउने गरी नयाँ व्यवस्था गरेपछि निजी क्षेत्र असन्तुष्ट देखिएको छ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।