सांग्रीलाको नाफा ११८.१८ प्रतिशतले बढ्यो |
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५५.०३ प्रतिशतले बढी हो ।
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा साढे ४ अर्ब नाघेको छ भने वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी रहेको छ।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (साउन ३२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७∕७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
काठमाडौं । सेयर कारोबार रकम (टर्नओभर) ले नयाँ कृतिमान कायम गरेको छ । नेपालको पुँजी बजारमै आज आइतबार (साउन ३१) सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा सबै सूचकहरुमा सुधार गरेको छ।
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ।