आजबाट सोलुखुम्बुका बासिन्दालाई साहज उर्जाले खोल्यो आईपीओ |
काठमाडौं । साहज उर्जा कम्पनीले सोलुखुम्बुका स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले २९ गतेदेखि आयोजना प्रभावितहरुका लागि आईपीओ खुला गरेको हो ।
काठमाडौं । साहज उर्जा कम्पनीले सोलुखुम्बुका स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले २९ गतेदेखि आयोजना प्रभावितहरुका लागि आईपीओ खुला गरेको हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंक अफ काठमाण्डूले ५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । आइतबार निकै उतारचढाव आएको बजार सोमबार भने हरियो बनेर बन्द भएको छ । नेप्से सूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा आइपुगेको छ ।
काठमाडौं । ङादी ग्रुप पावरको २०७८ असार मशान्तसम्मको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५५.०३ प्रतिशतले बढी हो ।
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।